सिकाइ, अभ्यास र उपलब्धिको केन्द्र
Inspiring learning beyond the classroom●
एक शिक्षकको दृष्टिकोणबाट नेपालको शिक्षा सुधारका लागि पाँच वर्षे सोच ⭐
सुरेश आर्याल
— समर्पित माध्यमिक गणित शिक्षक
स्पष्ट, व्यावहारिक र नतिजामुखी शिक्षण शैलीमार्फत विद्यार्थीलाई आत्मविश्वासी बनाई प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गराउन प्रतिबद्ध।
शिक्षा
त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं
स्नातकोत्तर (Master Degree), गणित शिक्षा
पद
माध्यमिक तह, गणित शिक्षक, नेपाल सरकार शिक्षा
Email : aryalsarjak65@gmail.com